मल्कवाङमा करेन्ट लागेर १ जनाको मृत्यु

विकल्प न्युज बेनी,असोज ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो । नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको … Continue reading मल्कवाङमा करेन्ट लागेर १ जनाको मृत्यु